कोसी प्रदेश सरकारले प्रदेशमा बहुभाषिक पहिचानलाई संस्थागत गर्दै प्रत्येक वर्षको कात्तिक २५ गतेलाई ‘कोशी प्रदेश भाषा दिवस’को रूपमा मनाउँदैछ। राष्ट्रिय विभूति किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मोत्सवलाई कोसी प्रदेश सरकारले प्रदेश भाषा दिवसको रूपमा बनाउन यसैवर्ष देखि सुरु गरेको हो। कोसी प्रदेशका मुख्यमन्त्...
आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव, कोसी सरकारले प्रदेश भाषा दिवसको रूपमा मनाउने

Read Complete Original Article
Published originally on नेपालखबर






