काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना पुराना भिडियोहरूलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको आलोचनाप्रति कडा आपत्ति जनाएकी छन् । केही दिनयता आफू विगतमा विभिन्न सार्वजनिक गतिविधिमा...
'आज पनि छाती ठोकेर भन्छु– म यहाँ राजनीति गर्न आएकी होइन'

Read Complete Original Article
Published originally on रातोपाटी






