आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैँ

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी,
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अ… ...

मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
काठमाडौं । मञ्जुश्री फाइनान्सले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा थापागाउँ ब्यांकेट नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर (८.७५ % ) जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । त्यस्तै, सभामा वि… ...

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको ...

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । यात्रु तथा सवारीसाधनको सङ्ख्या बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै बनेपा हुँदै काभ्रेका विभिन्न स्थानतर्फ जाने सडकमा सवारीसाधनको चाप बढेको हो । सन्दिप श्रेष्ठ, नेपाल… ...


