Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। देशका तराइ भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । The post आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै
Latest NewsJust now

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्, पहिलो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ। • एनपीएलको अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ, जबकि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः ६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। • पोखरा एभेन्जर्स ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन रहँदै तालिकाको पुछारमा छ। ...

नेपालबहस
एनपीएल प्लेअफको समीकरण: अबका १० खेलले तय गर्नेछन् भाग्य
Latest NewsJust now

एनपीएल प्लेअफको समीकरण: अबका १० खेलले तय गर्नेछन् भाग्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरणको निर्णायक मोडमा पुगेको छ। प्रतियोगिताका १८ खेल सम्पन्न भइसकेका छन् र अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने टुंगो लगाउनेछन्। अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ। ६-६ अंक जोडेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने ५ अंकका ...

नेपालन्युज
बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु
Latest NewsJust now

बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट स्कुटरको पछाडि सवार दोलखाकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ ...

केन्द्रबिन्दु
न हलोमा गोरु, न गोठमा गाई, संकटमा रैथाने पशुधन
Latest NewsJust now

न हलोमा गोरु, न गोठमा गाई, संकटमा रैथाने पशुधन

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी ...

कृषि ज्ञान
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play