Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अर्थपूर्ण बन्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे, आजै स्वदेश फर्किने जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे, दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने विश्वास भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा, उक्त सहयोग नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिए, नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा दिएका हुन् निम्तो प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भयो, प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य लगायतका विषयमा भएको हो सम्झौता भैरहवाबाट हवाई रुट दिन भारत सहमत भयो, नेपालको दशक लामो प्रयास सफल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक आजका लागि निर्धारित आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ नै स्थगित, मंसिर नौ गतेमा सारियो आज मंसिर ७ गते नेप्से २ दशमलव दुई छ अंक बढेर २ हजार ६ सय २३ अंकमा कायम, १ सय ६५ को मूल्य घट्दा १ सय ५ को बढ्यो, ३ अर्ब ८२ करोडमा कारोबार भयो चार हजार आठ सयले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ४७ हजार ४ सयमा कारोबार सिमित सिलिगुडी–झापा पाइपलाइन र चारआली टर्मिनलको संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत गरे शिलान्यास The post आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाको प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण
Latest NewsJust now

भीमफेदी दुर्घटनाको प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटनाको वास्तविक कारण भने यकिन गर्न सकेको छैन। त्यसका लागि थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ। गत कात्तिक २६ गते बिहान काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेश ...

केन्द्रबिन्दु
विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त
Latest NewsJust now

विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त

• नरेश कुमार सरिया विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नियुक्त भएका छन्। • सरियाको सामाजिक सक्रियता र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै यो जिम्मेवारी प्रदान गरिएको हो। • उनले सनातन धर्म, संस्कृति र सामाजिक एकता प्रवर्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। ...

नेपालबहस
‘चलचित्रकर्मीलाई सामाजिक सुरक्षा, निर्मातालाई बिमाको व्यवस्था हुनुपर्छ’
Latest NewsJust now

‘चलचित्रकर्मीलाई सामाजिक सुरक्षा, निर्मातालाई बिमाको व्यवस्था हुनुपर्छ’

सांसदहरूले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमवार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफमा उनीहरूले कानून निर्माण गर्दा लगानीको सुरक्षाको लागी बीमा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई समेट्नुपर्ने बताएका हुन्। नीतिगत सुधार गरी चलचित्रलाई अब सरकारले उद्योगको रुपमा विकास गर्नुपर्ने उनीहरू... ...

नेपालखबर
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?
Latest NewsJust now

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए । “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने । त्यसपछि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement