सांसदहरूले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमवार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफमा उनीहरूले कानून निर्माण गर्दा लगानीको सुरक्षाको लागी बीमा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई समेट्नुपर्ने बताएका हुन्। नीतिगत सुधार गरी चलचित्रलाई अब सरकारले उद्योगको रुपमा विकास गर्नुपर्ने उनीहरू...
‘चलचित्रकर्मीलाई सामाजिक सुरक्षा, निर्मातालाई बिमाको व्यवस्था हुनुपर्छ’

Read Complete Original Article
Published originally on नेपालखबर






