आज दसैँको मुख्य दिन, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै

आज दसैँको टीका अर्थात् मुख्य दिन । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत विजयादशमीको दिन परिवार तथा आफन्तजनसँग भेटघाट गरी टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा पनि मनाइन्छ। यस वर्षको टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । आजका दिन घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई निधारमा रातो टीका लगाइदिने, कानमा जमरा सिउरिदिने र सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आशीर्वाद दिने चलन छ। यस दिन टाढा रहेका परिवारका सदस्यसमेत घर फर्कने भएकाले ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सांस्कृतिक मान्यताको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री आचार्य
सन्तोष दहितदाङ, कात्तिक ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइ... ...

दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्... ...

दसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका हुन् । ‘यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार ...

विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने... ...


