काठमाडौँ। कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरी मनाइँदैछ। यस अवसरमा गोबरबाट पर्वत बनाएर पूजा गर्ने तथा गोरु र कृषि कर्ममा संलग्न किसानलाई मीठा परिकार खुवाउने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने धार्मिक विश्वास रह…
आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरिँदै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






