यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिने धार्मिक विश्वास छ। यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक […]
आज कुकुर तिहार : कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

Read Complete Original Article
Published originally on समयपोष्ट






