काठमाडौँ महानगरपालिकाले आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सुरु गर्दै छ। केही हप्ताअघि मात्रै ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौँ महानगरपालिकाले आजदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सञ्चालन गर्न लागेको हो। स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलन प्रयासका लागि ‘काठमाडौँ...
आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ सुरु गरिँदै, यस्ता छन् ७ दिन गरिने गतिविधि

Read Complete Original Article
Published originally on नेपालखबर






