आज कस्तो रहला देशभरको मौसम ?
_kZcik9La6k.jpg)
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लागेको छ भने तराई भू(भागमा मौसम मुख्यतया सफा रहेको
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

मृतकको आत्मालाई नदीमा सेलाउँदै माझी समुदायले कसरी मनाउँछ ‘पितरा पर्व’ ?
काभ्रेपलाञ्चोक /माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइटीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिकअनौठो पितरा पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन ...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । ...

फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, ४०० बढी पक्राउ
एजेन्सी । फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। … ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
काठमाडौं। बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बौद्ध धर्म, शान्ति र मानव सेवाका क्षेत्रमा समेत सक्रिय डोल्माको नियुक्तिसँगै लुम्बिनी … ...


