तिहार सुरु भइसकेको छ। आज काग तिहार मनाइँदै छ। भाइटीका कात्तिक २५ गते परेको छ। यसैबिच नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिभर (कात्तिक २१-२५) सम्भावित मौसमबारे प्रक्षेपण जारी गरेको छ। जुन यसप्रकार छ: कार्तिक २५ गते (बुधबार) भाइटिका: देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम...
आजदेखि भाइटीकासम्म कस्तो होला मौसम

Read Complete Original Article
Published originally on नेपालखबर





