काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्य…
आजको मौसम :हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






