Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
Photo / Coverage: फरकधार

हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौस...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशीको मृत्यु
PoliticsJust now

सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशीको मृत्यु

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका छन् । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका हुन् । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
आज एनपिएलमा विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै
PoliticsJust now

आज एनपिएलमा विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत आज कात्तिक १७ गते दुई महत्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । तीन खेलबाट चार अंक जोडेको जनकपुर आज तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर भने ...

फरकधार
एनपिएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?
PoliticsJust now

एनपिएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र बाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् ।  मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले नेपाल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play