काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । मधेस प्रदेशसहित कोशी, बागमती र […]
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on लोकपथ






