• देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। • सोमबार दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली र हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






