ललितपुर । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले कार्यसम्पादन करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न विधामा सहप्राध्यापक र उपप्राध्यापक

Read Complete Original Article
Published originally on रातोपाटी






