Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आजका लागि कुन देशको मुद्राको विनिमयदर कति पुग्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजका लागि कुन देशको मुद्राको विनिमयदर कति पुग्यो ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८२ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । The post आजका लागि कुन देशको मुद्राको विनिमयदर कति पुग्यो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ
Latest NewsJust now

बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर विस्थापित सुकुम्बासीलाई सरकारले अलपत्र नपार्ने बताएकी छन्।  गएको शुक्रबार साँझ होल्डिङ सेन्टरमा पुगेकी उनले त्यहाँ बसिरहेका विस्थापितलाई स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरेकी हुन्।  उनले जग्गा प्राप्त... ...

नेपालखबर
राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन
Latest NewsJust now

राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँमा भइरहेको १२ बर्से श्वेतकाली नाच अवलोकन गर्नुभएको छ । शनिबार हनुमानढोकास्थित नासल चोक डबलीमा आयो... ...

गोरखापत्र
बेलायतको पेन्सन विभागमा साइबर आक्रमण
Latest NewsJust now

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ । डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न ...

केन्द्रबिन्दु
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग ४–० गोलअन्तरले पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु समर्थकमाझ लज्जास्पद हार बेहोरेको हो । ब्रेन्टफोर्डको जितमा क्यालम विल्सनले दुई गोल गरे भने क्रिस्टोफर आयर र केभिन शाडेले एक–एक गोल गरे । खेलको १९औँ मिनेटमा डाङ्गो ओउटाराको पासमा विल्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनले ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement