Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

काठमाडौं । भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । योसँगै श्रीलंका चौथो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि श्रीलंकाले सन् २०१७, २०१८ र २०२४ मा पनि फाइनल खेलेको थियो । कतारको दोहामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ...

केन्द्रबिन्दु
तुम्लिङले तान्दै छ पर्यटक
Latest NewsJust now

तुम्लिङले तान्दै छ पर्यटक

इलाम समाचारदाता इलाम, मङ्सिर ११ गते । इलामको माईजोगमाई गाउँपालिका–२ मा अवस्थित तुम्लिङ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रोजाइमा पर्दै गएको छ ... ...

गोरखापत्र
नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा
Latest NewsJust now

नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ११ गते । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्याङ्जा जिल्ला अदालतले तीन जन... ...

गोरखापत्र
युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित
Latest NewsJust now

युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित

२० वर्षीय एकाटोरले पहिलो सुरुवाती खेलमै गोल गरेपछि युभेन्ट्सले बोर्नमथभन्दा दुई अंक पछाडि रहँदै दोस्रो स्थान कब्जा गर्‍यो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement