Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आगाामी वर्षहरुमा स्मार्टफोनको मूल्य यसकारण अझै बढ्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आगाामी वर्षहरुमा स्मार्टफोनको मूल्य यसकारण अझै बढ्ने
Photo / Coverage: टेक्नोलोजी खबर

एआईसम्बन्धी डाटा केन्द्रहरुले मेमोरी चिपको आपूर्ति प्रयोग गर्न थालेपछि आगाामी वर्षहरुमा स्मार्टफोनको मुल्य झन बढ्ने देखिएको छ। स्यान्डिस्कका अनुसार सन् २०२८ सम्मको आफ्नो उत्पादन क्षमताको करिब दुई तिहाई हिस्सा दिर्घकालिन सम्झौता मार्फत बुक भईसकेको छ। टेलिग्राफका अनुसार यसले एप्पल सामसङजस्ता कम्पनीलाई आवश्यक चिप उपलब्ध गराउन थप चुनौति निम्त्याउन सक्ने देखिएको छ। सन् २०२७ सम्म मेमोरी चिपको माग आपुर्तिभन्दा दोब्बर बढ्ने अनुमान गरिएको छ। यसको प्रत्यक्ष असर उपभोक्ताले खरिद गर्ने फोनको मुल्यमा देखिने छ। अनुमानका अनुसार, सामसङ ग्यालेक्सी एस२७ अल्ट्राको मुल्य करिब १५०० डलर पुग्न सक्छ भने बढी मेमोरी भएको डिभाइसको २००० डलर भन्दा माथि जान सक्छ। The post आगाामी वर्षहरुमा स्मार्टफोनको मूल्य यसकारण अझै बढ्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने
TechnologyJust now

अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने

अनरको ७०० सिरिज आगामी महिना चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच, वेइबोका दुई चर्चित टिपस्टरले फोनका थप विशेषताबारे जानकारी सार्वजनिक गरेका छन्। डिजिटल च्याट स्टेसनका अनुसार अनर ७०० र अनर ७०० प्रो दुवैमा २०० एमएम टेलिकन्भर्टर सपोर्ट हुनेछ। उनका अनुसार यो सिरिजमा अल्ट्रा–न्यारो बेजेल भएको मध्यम आकारको स्क्रिन, ठूलो ब्याट्री, पछाडिपट्टि बिल्ट–इन स्क्रिन, स्न्यापड्रागन चिपसेट र पेरिस्कोप टेलिफोटो क्यामेरा रहनेछ। ...

टेक्नोलोजी खबर
बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार
TechnologyJust now

बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

बाइनान्सबाट प्रयोगकर्ताले रकम झिक्ने क्रम सामान्य अवस्थामा फर्किएको र कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको सहप्रमुख कार्यकारी अधिकृतले बताएका छन्। यसैबीच आफ्नो प्लेटफर्मबाट ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरीमा संलग्न भएको अमेरिकी आरोपलाई उत्तर कोरियाले ‘बेतुकको अभिव्यक्ति’ भन्दै अस्वीकार गरेको छ। गत साता अहिलेसम्मकै ठूलो वित्तीय चोरीमध्ये एक मानिएको घटनापछि बाइनान्सका ग्राहकले सोमबारसम्म कुल ४ अर्ब ७२ करोड अमेरिकी ...

टेक्नोलोजी खबर
सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा
TechnologyJust now

सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा

यसै महिनाको सुरुवातमा दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारले सामसङका स्मार्ट चस्मा नोभेम्बरमा सार्वजनिक हुने दाबी गरेको थियो। तर, सोही सञ्चारमाध्यमको अहिलेको समाचारअनुसार यी चस्मा वास्तवमा डिसेम्बरको मध्य देखि बजारमा उपलब्ध हुनेछन्। सुरुवाती चरणमा यी चस्मा दक्षिण कोरिया र अमेरिकामा मात्रै बिक्री गरिने बताइएको छ। सुरुवाति बजार विस्तारमा युरोप, चीन र जापान भने समावेश हुने छैनन्। अन्य बजारमा विस्तार गर्नुअघि सामसङले कोरिया र अमेरिकी ...

टेक्नोलोजी खबर
६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी
TechnologyJust now

६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बताएका छन्। उनले गत साता भएको साइबर आक्रमणबारे विस्तृत समीक्षा प्रतिवेदन (पोस्टमार्टम) पनि केही समयपछि सार्वजनिक गरिने जानकारी दिएका छन्। मंगलबार हङकङ फिनटेक विक कार्यक्रममा बोल्दै टेङले बाइनान्समा प्रतिघण्टा हुने रकमको आगमन र निकासी सामान्य अवस्थामा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play