काठमाडौं । चीनले पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान गरेको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिबार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफलतापूर्वक उडान भरेको हो।परम्परागत विमानमा जस्तो पखेटा प्रयोग नगरी उड्न सक्ने गरी विकास गरिएको यो कार व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । विशेष प्रविधिमा आधारित यसमा मल्टी-स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ ।यस प्रणालीमा उडानका लागि आवश्यक सम्पूर्ण प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएक
आकाशमा उड्ने कारको नयाँ प्रविधि, चीनमा पहिलो परीक्षण सफल

Read Complete Original Article
Published originally on आइसिटी समाचार






