काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि आफ्नो एपमा एप्पलको ‘लिक्विड ग्लास’ डिजाइन विस्तार गर्ने तयारी गरेको छ । यसअन्तर्गत च्याटको जानकारी हेर्ने र फोटो सम्पादन गर्ने सुविधामा नयाँ डिजाइन थप गर्न लागिएको हो ।आईओएसका लागि उपलब्ध ह्वाट्सएपको बिटा संस्करणमा यो परिवर्तन देखिएको छ । एप्पलको टेस्टफ्लाइटमार्फत वितरण गरिएको उक्त संस्करणमा च्याट जानकारी पृष्ठ र फोटो सम्पादन उपकरणहरूको स्वरूप परिवर्तन गरिएको छ ।नयाँ डिजाइनमा विभिन्न बटन तथा सम्पादन उपकरणहरू सिसाजस्तै पारदर्शी देखिनेछन्
आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

Read Complete Original Article
Published originally on आइसिटी समाचार






