काठमाडौं- जस्मिन हाइजिन प्रोडक्ट्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन आगामी पुस १ गते पहिलो वार्षिक साधारणसभा बोलाएको हो।
आईपीओ निष्कासन प्रस्तावसहित जस्मिन हाइजिन प्रोडक्ट्सले बोलायो साधारणसभा

Read Complete Original Article
Published originally on आजको अर्थ






