काठमाडौं । क्रसहोल्डिङ हटाउन ग्लोबल आईएमई बैंकले रिलायबल नेपाल लाइफमा आफ्नो नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता शेयर बिक्रीका लागि राखेको छ । बैंकले उक्त शेयर प्रति कित्ता २५० रुपैयाँका दरले बिक्रीमा राखेको रिलायबल लाइफले जनाएको छ । ग्लोबल आईएमई बैंकको दुई वटा जीवन बीमा कम्पनी (आईएमई लाइफ र रिलायबल लाइफ)मा १०/१० प्रतिशत शेयर स्वामित्व रहेको छ । ज…
प्राधिकरणको ताकेतापछि रिलायबलबाट ९ प्रतिशत शेयर बेच्दै ग्लोबल आईएमई बैंक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






