राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर सफ्टवेयर, सर्भर, क्लाउड वा डिजिटल विज्ञापनजस्ता तोकिएका व्यावसायिक सेवाको भुक्तानी गर्दा प्रत्येक पटक राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन ।
आईटी निर्यातकर्ताले विदेशमा खाता खोल्न पाउने, विदेशी मुद्रा प्रतिधारण खाताको कानुनी प्रबन्ध प्रस्ताव

Read Complete Original Article
Published originally on कान्तिपुर






