काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयलाई लिएर सरकारप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले दानबहादुर कार्कीलाई हटाएर डा.मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको विषयमा प्रतिक्रिया दिएका हुन् । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सरकारले आफूले भनेको काम गर्ने व्यक्तिलाई आईजीपी बनाएको […]
आईजीपी नियुक्तिमा सरकारमाथि ओलीको कटाक्ष : ‘अर्हाएको काम गर्छन् भनेर होला’

Read Complete Original Article
Published originally on लोकपथ






