Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन

आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन

१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन् । पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्की प्रमुख अतिथि थिए । मर्भुङ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस
OthersJust now

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ । चाडपर्वका बेला पनि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन रेडक्रस सक्रिय रहेको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए । बाढीबाट प्रभावित परिवारका लागि दाल, चामललगायत खाद्य सामग्री तथा कम्बल, त्रिपाल र… ...

अनलाइन खबर
किन आक्रोशित भइन् कंगना रनौत ?
OthersJust now

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । कतिपय सामाजिक तथा राजनीतिक विषयमा उनी चुप लागेर बस्दिनन् । त्यही कारण उनी चर्चासँगै विवादमा पनि रहने गर्छिन् । चाहे त्यो नितान्त आफ्नै विषयमा जोडिएको कुरा होस् वा अरूको । यसपालि पनि उनले मुख थुनेर बस्न सकिनन् । यसपालि उनी लोकगायिका नेहा सिंह राठौरको पक्षमा… ...

अनलाइन खबर
३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
OthersJust now

३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन्। उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन्। उक्त खरिदको बिल नम्बरबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। काठमाडौंको विशाल ...

पर्दाफास
मिथिलाको विशेष पकवान पुरी
OthersJust now

मिथिलाको विशेष पकवान पुरी

चना वा मुगको दाल मिसाएर बनाइने पुरी मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्वहरूको अनिवार्य परिकार हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play