प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने भएको छ। तिहार अघिनै दर्ता भएको रिटको पेशी सोमबारलाई तोकिएको थियो। तर सोमबार सरकारले छठको बिदा दिएकाले दुई दिनपछि सारिएको हो। कार्कीका वारेस आभाष रेग्मीले भोलि बुधबार सुनुवाइ हुने बताए। कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि वारेसमार्फत...
आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले दिएको रिट बुधबार सुनुवाइ हुने

Read Complete Original Article
Published originally on नेपालखबर






