काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा डीएम/एमसीएचका सबै १५ वटा कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ। चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई ध्यानमा राख्दै पाठ्यक्रम संशोधन गरिएको आईओएमका डीन प्रा.डा. मोहनराज शर्माले बताए। उनका अनुसार परिमार्जित पाठ्यक्रमलाई त्रिभुवन...
आईओएमले एमबीबीएस, बीडीएससहित सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गर्यो

Read Complete Original Article
Published originally on हेल्थवाणी






