काठमाडौं । अत्यधिक सोचाइ (ओभरथिंकिङ), तनाव र अव्यवस्थित जीवनशैलीले मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्ने न्युरोसर्जन डा. सुशिल मोहन भट्टराईले बताए। द हेल्थ शो पोडकास्टमा ब्रेन एन्ड स्पाइन हेल्थबारे कुराकानी गर्दै निजामती कर्मचारी अस्पतालका ब्रेन एन्ड स्पाइन सर्जन डा. भट्टराईले तनावका कारण टेन्सन टाइप हेडेक, चिन्ता तथा निद्रासम्बन्धी समस्या देखिन सक्ने बताए। उनले...
ओभरथिंकिङदेखि ब्रेन ट्युमरसम्म : मस्तिष्क र मेरुदण्ड स्वस्थ राख्ने डा. भट्टराईका सुझाव (भिडियोसहित)

Read Complete Original Article
Published originally on हेल्थवाणी






