आइसिसी विश्वकप क्वालिफायर प्लेअफ नेपालमा आयोजना हुने

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा सञ्चालन हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्तिमार्फत् प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । प्रतियोगितामा विश्वकप लिग–२ का पुछारका चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई/दुई टोलीसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चारमा पर्ने टोली सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा पुग्नेछन् । यससँगै नेपाललाई लगातार दोस्रोपटक विश्वकप छनोट खेल्ने अवसर प्राप्त गर्ने सम्भ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

फ्रान्समा विरोध कार्यक्रममाथि कडाइ, कर्फ्यू लगाउने तयारी
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि सरकारले विरोध कार्यक्रममाथि प्रतिबन्ध तथा नियन्त्रणका उपाय कडा पारेको छ । शान्ति सुरक्षा कायम गर्न कर्फ्यु लगाउने तयारीसमेत गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति पुनर्बहाली सरकारको प्राथमिकता रहेको बताए । उनले शुक्रबार रक्षा परिषदको बैठक बोलाइएको र त्यसपछि आगामी प्रदर्शनबारे आवश्यक निर्णय गरिने जानकारी दिए । अक्टोबर १७ मा ...

भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ...

एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म
काठमाडौं, कात्तिक ५ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा क्वालिफायर ...

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...


