आइसिसी एसिया सम्मेलन १ मंसिरदेखि नेपालमा आयोजना हुने
एसियाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसिया सम्मेलन आगामी मङ्सिर १ देखि ३ गतेसम्म नेपालमा सञ्चालन हुने भएको छ । सम्मेलनको व्यवस्थापन नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्नेछ । क्यानका अनुसार सम्मेलनमा टेस्ट क्रिकेट खेल्ने एसियाली राष्ट्र र एसोसिएट सदस्य देशका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रका वरिष्ठ पदाधिकारी सहभागी हुनेछन् । सम्मेलनले विभिन्न देशका क्रिकेट संस्थाबीच अनुभव आदानप्रदान र सहकार्यका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा भाग लिन...
Read Complete Original Article
Published originally on फरकधार
Related News

१२ बजे १२ समाचार : टुंगो लाग्यो गगन टीमदेखि अध्यादेशको विरोधसम्म
काठमाडौँ। रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा... ...

आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही... ...

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी... ...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने
धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका... ...


