Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रुपमा परिचित ‘आइसिटी अवार्ड’ को ११ संस्करणको छनौट प्रक्रिया जारि छ । २०८३ साउनदेखि खुल्ला भएको अवार्डको नोमिनेसन प्रक्रिया मार्फत विभिन्न १६ विधामा ७०० बढीको अनलाइन आवेदन प्राप्त भएको छ । यसैक्रममा ‘क्याटेगरी ए’ अन्तर्गत स्टार्टअप तथा इन्नोभेसन सम्वन्धि ४ विधाको लागि प्राप्त नोमिनेसनहरुबाट सेमि-फाइनलिस्ट सार्बजनिक गरिएको छ। १४ जना बिज्ञ जुरी सदस्य र १५ बिशिस्ट सल्लाहकार समिति रहेको आइसिटी अवार्डको २ चरणको छनौट पश्चात ४

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र
प्रविधिJust now

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ। जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ ...

टेक्नोलोजी खबर
एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न
प्रविधिJust now

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न

काठमाडौं । एप्पलको फोल्डेबल फोन आईफोन डुओको भित्री डिस्प्लेमा क्षति पुग्ने समस्या सार्वजनिक भएसँगै यसको हिन्ज प्रणालीको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । फोनको डिस्प्ले चर्किने तथा बिग्रिने घटनाबारे विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका बेला एप्पलले पनि सीमित संख्याका डिभाइसमा यस्तो समस्या देखिएको स्वीकार गरेको छ ।समस्या देखिएका फोन साट्नका लागि सम्बन्धित प्रयोगकर्तालाई कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ । ...

आइसिटी समाचार
पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित
प्रविधिJust now

पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित

काठमाडौं । पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड (OWAO) मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका छ जना विद्यार्थीलाई आज नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । “नेपालमा खगोल विज्ञान ओलम्पियाड कार्यक्रम” शीर्षकको उक्त कार्यक्रम कमलपोखरीस्थित रसियन हाउस इन काठमाडौंको सम्मेलन कक्षमा सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यार्थी, अभिभावक, वैज्ञानिक तथा खगोल विज्ञानमा रुचि राख्नेहरू गरी करिब ३० ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play