इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र भएको छ। चुनावमा बहुमत नआए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्तामै रहने जुक्तीमा लागेका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार उनले विपक्षी नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार गादी आइजेनकोटलाई आलोपालो सरकार सञ्चालनको प्रस्ताव गरेका छन्। उनले आइजेनकोटलाई ...
आइजेनकोटलाई प्रधानमन्त्री पदको प्रस्ताव : नयाँ चुनाव गराउने रणनीति त होइन?

Read Complete Original Article
Published originally on नेपालखबर






