काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे व्यङ्ग्य गरेका छन्। बुधबार च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति नियुक्त गरेको हुन सक्ने टिप्पणी गरे। सरकारले दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई आईजीपी नियुक्त गरेको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय समेत भएको छ। यसैबीच, ओलीले कांग्रेस सभापति गगन थापासँग मंगलबार राम्रो राजनीतिक कुराकानी भएको पनि बताए।
आइजीपी नियुक्तिमा ओलीको व्यङ्ग्य

Read Complete Original Article
Published originally on नेपालन्युज






