Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आइजिपीबाट हटाइएका कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइजिपीबाट हटाइएका कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा
Photo / Coverage: फरकधार

निवर्तमान आइजिपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ । आइजिपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आइजिपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो । कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आइजिपीमा बढुवा गर...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि
PoliticsJust now

अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस टेलर अल्बानिजीभन्दा अगाडि देखिएका छन्। द अस्ट्रेलियनमा प्रकाशित सर्वेक्षणअनुसार प्रधानमन्त्री अल्बानिजीको कामप्रति ६४ प्रतिशत मतदाताले असन्तुष्टि जनाएका छन्। केवल ३३ प्रतिशतले मात्र उनको कार्यसम्पादनप्रति सकारात्मक धारणा राखेका छन्। यससँगै उनको शुद्ध ...

फरकधार
आफ्नै देशमा नागरिकताका लागि तीन पुस्ताको सङ्घर्ष, अधिकार सुनिश्चित गर्न राज्य कहाँ चुकिरहेको छ ?
PoliticsJust now

आफ्नै देशमा नागरिकताका लागि तीन पुस्ताको सङ्घर्ष, अधिकार सुनिश्चित गर्न राज्य कहाँ चुकिरहेको छ ?

पम्फा दर्जीले विवाह गर्दा श्रीमानको थात थलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाई सीप र श्रीमानको साथ पर्याप्त थियो। तर, श्रीमानको मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनु पर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन। छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छन्। उनी भन्छिन्, ...

फरकधार
महावीर पुन भन्छन्- अनुसन्धान र नव प्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो
PoliticsJust now

महावीर पुन भन्छन्- अनुसन्धान र नव प्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नव प्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।  यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए ।  “सम्माननीय प्रधानमन्त्री  अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको ...

फरकधार
हिमालझैँ सुन्दर लाङटाङ, चट्टानझैँ कठोर जनजीवन
PoliticsJust now

हिमालझैँ सुन्दर लाङटाङ, चट्टानझैँ कठोर जनजीवन

वरिपरि सेताम्मै हिमशृङखला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका। हिमाली काखमा बसेको ‘लाङटाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुन गुनाउन मन लाग्छ- ‘हिमालको काखमा छ, सानो मेरो गाउँ   पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...’  हिमालको काखमा हुर्किएको ‘लाङटाङ भ्याली’ सुन्दर छ। त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन्। यहाँका बासिन्दाहरू एकातिर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement