नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको जनाउँदै देश आतंकको छायामुनी चलेको टिप्पणी गरेका छन्। बुधबार एमालेको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा असंवैधानिक र गैरकानुनी गतिविधि बढेको बताए। उनले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तो...
अहिले देश आतंकको छायामुनी चलेको छ: ओली

Read Complete Original Article
Published originally on नेपालखबर


.jpg)



