शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केही दिनअघि सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको विवरणमा गम्भीर अनियमितता देखिएको विषय सार्वजनिक गरेपछि शिक्षा क्षेत्रमा पुरानो घोटालाको चर्चा फेरि सुरु भएको छ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनमा देखिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो । मन्त्री पोखरेलले दोहोरो विद्यार्थी विवरणका आधारमा सरकारी रकम दुरुपयोग भइरहेको आशंका व्यक्त गर्दै दोषीमाथि कारबाही गर्ने बताए...
अस्तित्वमै नभएका स्कूल र फर्जी विद्यार्थीका नाममा दशकअघि देखि नै हुन्थ्यो घोटाला

Read Complete Original Article
Published originally on फरकधार





