राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]
![अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_e9875ecb_2pj62MMCFU.jpg)
Read Complete Original Article
Published originally on फरकधार






