काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिनासहितको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ । वर्षाको पानी भवनभित्र पस्दा टर्मिनलको भुइँ जलमग्न भएको छ । यसका कारण विभिन्न गन्तव्यका लागि उडानको प्रतीक्षामा रहेका यात्रुहरूलाई आवतजावत गर्न समस्या भएको छ । विभिन्न वायुसेवा कम्पनीका चेकइन काउन्टरबाट बोर्डिङ पास लिइसकेका तथ…
असिनासहितको भीषण वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






