असारमा मिडियाका गेटमा गाडी, अहिले समाचार कक्षमै प्रहरी- प्रेससँग झन् अनुदार सरकार

साढे तीन महिनाअघि काठमाडौंका तीन प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा एकै समयमा शंकास्पद गाडी राखेर पत्रकारको आवागमन अवरुद्ध गरियो। असार २९ गते बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि एकै समयमा शंकास्पद तरिकाले गाडी राखिएका थिए। ती गाडीका चालकहरू गाडी छाडेर सम्पर्कविहीन भएका थिए। गाडीका कारण पत्रकार र कर्मचारीको आवागमन अवरुद्ध भएक...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग (फोटो फिचर)
• मौसममा सुधार आएसँगै पृथ्वी राजमार्गमा सवारी साधनको चाप बढेको छ। • काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे र नौबिसे–मुग्लिन खण्डमा सवारीको ओहोरदोहोर ह्वात्तै बढेको छ। • यात्रुहरू ढुक्क भएर यात्रा गरिरहेका छन् र राजमार्ग छेउमा सवारी कुरेर बसेका यात्रुहरूको संख्या पनि धेरै छ। ...

सांग्रिला बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि विद्यार्थीलाई शैक्षिक सामग्रीसम्म
• सांग्रिला डेभलपमेन्ट बैंकले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। • बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निःशुल्क स्वास्थ्य शिविर र विद्यालयका विद्यार्थीलाई सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। • आगामी दिनमा बैंकका सेवाहरूलाई स्मार्ट र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना कामदार घाइते, २ जनालाई उपचारका लागि भारत लगियो
बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ८ जना कामदार घाइते भएका प्रहरीले जनाएको छ। आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमता) मा विद्युत् सर्ट भएर अचानक आगलागी भएको हो। आगल... ...

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । ...


