समग्रमा, सर्सर्ती पढ्दा 'अ–विधवा' किताबमा सङ्कलित कथाहरू भाषागत रूपमा सरल छन्, सहज छन्, सरस छन् ।
‘अ–विधवा’ र सात कथाको एक विहङ्गावलोकन

Read Complete Original Article
Published originally on अनलाइन खबर

समग्रमा, सर्सर्ती पढ्दा 'अ–विधवा' किताबमा सङ्कलित कथाहरू भाषागत रूपमा सरल छन्, सहज छन्, सरस छन् ।
Published originally on अनलाइन खबर

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती ...

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको माझबाट खोला, नदी, नालाको कलकल आवाजसँगै अघि बढ्न पाइन्छ भने कतै सुख्खा भूभाग, उजाड पहाड र फरक भौगोलिक स्वरूपले यात्रुलाई आकर्षित गर्छ । ...

१२ मङ्सिर, म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका-४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेपछि यहाँका किसानको आम्दानीसँगै जीवनशैली पनि फेरिएको छ । सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन् ।… ...

१२ मंसिर, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताका किसानले वर्षौंदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान हुने आशा पलाएको छ । सिँचाइ अभावमा पर्याप्त उत्पादन गर्न नसकिरहेका किसानलाई लक्षित गरी निर्माण गरिएको डिप बोरिङको नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले उद्घाटन गरेका छन् । सङ्घीय सरकारमा दीपक खड्का मन्त्री रहेका बेला सलहेश पोखरीनजिक डिप… ...