अल्बर्टा क्यानडामै रहने पक्षमा दुईतिहाइभन्दा बढी मत, प्रधानमन्त्री कार्नीलाई राष्ट्रिय एकता अभियानमा बल

काठमाडौं। क्यानडाको अल्बर्टा प्रान्तलाई देशबाट अलग गर्ने प्रस्तावको विपक्षमा दुईतिहाइभन्दा बढी मतदाता उभिएका छन् । प्रारम्भिक जनमतसंग्रहको नतिजाअनुसार बहुसंख्यक मतदाताले अल्बर्टा प्रान्त क्यानडाकै हिस्सा बनेर रहनुपर्ने पक्षमा मत दिएका हुन् । सोमबार अल्बर्टा प्रान्तमा क्यानडाबाट अलग हुने वा क्यानडामै रहने भन्ने विषयमा जनमतसंग्रह गरिएको थियो । त्यसको प्रारम्भिक नतिजाले प्रान्तको भवि…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

करोडौँ खर्चको मौसमी रडार बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित
सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन। चट्याङका कारण क्षति पुगेपछि बन्द भएको रडार पुनः सञ्चालनमा ल्याउन ...

'दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउँछ'
सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् । नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा शुभकामना ...

करोडौँ खर्चको मौसमी रडार दुई वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित
सुर्खेत । सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन। चट्याङका कारण क्षति पुगेपछि बन्द भएको रडार पुनः सञ्चालनमा ल्याउन ढिलाइ हुँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम निगरानी तथा विपद् पूर्वसूचना प्रणाली प्रभावित भएको छ। करिब १७ करोड रुपैयाँ खर्चेर स्थापना गरिएको अत्याधुनिक प्रविधिसहितक… ...

विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देश : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् र… ...


