Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान [तस्बिरहरु]

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान [तस्बिरहरु]
Photo / Coverage: आर्थिक न्यूज

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित गुम्बाडाँडा क्षेत्रमा बगानबाट अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान। ताप्लेजुङमा आइतबार प्रतिमन ९४० केजी० अलैंची ८५ हजार रुपैयाँका दरले खरिद–बिक्री भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, के विषयमा भए छलफल ?
Economy & BusinessJust now

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, के विषयमा भए छलफल ?

नयाँदिल्ली (भारत) / छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित ...

अर्थडबली
सीएनआई टोली र नेपाली राजदूतबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल
Economy & BusinessJust now

सीएनआई टोली र नेपाली राजदूतबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघ (सीएनआई) को टोलीले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल गरेको छ। आइतबार नयाँदिल्लीस्थित प्रधानमन्त्री बसेको होटलमा भएको छलफलमा नेपाल–भारतबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको परिसंघले जन… ...

आर्थिक न्यूज
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, मंसिर २६ गते भृकुटीमण्डपमा आयोजना हुने
Economy & BusinessJust now

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, मंसिर २६ गते भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं। भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ अर्थात् मंसिर २६ गते काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्ने भएको हो। संगीत, कला, फेसन, सडक खेलकुद तथा सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा प्रस्तु… ...

आर्थिक न्यूज
प्रधानमन्त्रीको भारत भ्रमणः डेढ दशकदेखिको हवाई रुटको गाँठो फुकाउलान् बालेनले ?
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणः डेढ दशकदेखिको हवाई रुटको गाँठो फुकाउलान् बालेनले ?

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement