अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गरेका छन् । उनको जितसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६-४४ को बहुमत प्राप्त गरेको छ । दुई कार्यकालका रिपब्लिकन सिनेटर डान एस सुलिभानलाई पराजित गरेकी पेल्टोलाको विजयलाई परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेको अलास्कामा डेमोक्रेटिक पार्टीको महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ । पूर्व राज्य विधायक पेल्टोलाले सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा निर्वाचित हुने पहिलो अलास्का मूल निवासी बनेर इतिहास रचेकी थिइन्...
अलास्कामा रिपब्लिकन किल्ला तोडिन् पेल्टोलाले, सिनेटमा डेमोक्रेटको बहुमत
Read Complete Original Article
Published originally on फरकधार






