वैदेशिक रोजगार, म्यानपावर, ट्राभल एजेन्सी र रेमिट्यान्स व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका डोलप्रसाद अर्थात् डिपी अर्याल जहिल्यै विवादको घेरामा रहने पात्रमध्य एक बनेका छन् । विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र सहकारी बचतकर्ताको करोडौँ रकम हिनामिना भएको प्रकरणमा समेत मुछिएका अर्याल अहिले संघीय संसद्को सर्वोच्च पद प्रतिनिधिसभाको सभामुखको कुर्सीमा विराजमान छन् । तर, सत्ता र शक्तिको यो उचाइसँगै उनको विगतका निर्णयहरूमाथि गम्भीर प्रश्नहरू उठिरहेका छन् । श्रममन्त्री रहँदा नेपाल राष्ट्र बैंकलाई प...
अर्बौंको घोटाला छानबिनमा डिपी अर्यालका तीन कारोबार किन लुकाइँदै छ ?

Read Complete Original Article
Published originally on फरकधार


![फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-20_ad6b5638_tRbEouAhKT.jpg)



