काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे। भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए। The post अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

Read Complete Original Article
Published originally on कर्पोरट खबर






