अर्थमन्त्री डा. वाग्ले नयाँदिल्लीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् । अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । ‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले अक्टोबर २३ अर्थात् शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । The post अर्थमन्त्री डा. वाग्ले नयाँदिल्लीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी
कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति... ...
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/birendra-s-kps-kpr-21102026060317-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम
माओवादी सशस्त्र आन्दोलन मुलुकको सबैभन्दा ठूलो चुनौती भइरहेका बेला २०५७ जेठ ६ मा राजा वीरेन्द्रले सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा वाचन गरेका थिए । शान्ति सुरक्षा, सुशासन र माओवादी गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा वैदेशिक लगानी, जलस्रोत विकास, शिक्षा र स्वास्थ्यका विषय पनि समेटिएका थिए । ...

अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते
अनिल पराजुलीहेटौँडा, कात्तिक ५ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।... ...


