काठमाडौं । धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं ६ मुसुरबारीमा धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको हो । धार्मिक आस्थालाई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतासँग जोड्दै पर्यटनको दायरा फराकिलो बनाउने उद्देश्यले गाउँपालिकाले धार्मिक होमस्टे सञ्चालनमा ल्याए…
अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






