काठमाडौं । अमेरिकी वायुसेनाले सैन्य तथा प्रशासनिक कामका लागि प्रयोग गर्दै आएको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन् । साइबर आक्रमणपछि अमेरिकी सेनाका संवेदनशील सूचना, कर्मचारीका विवरण तथा सैन्य सामाग्री व्यवस्थापनसम्बन्धी तथ्याङ्क जोखिममा परेको आशंका गरिएको छ ।यस घटनाबारे जानकार तीन व्यक्तिले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार प्रणालीमा भएको घुसपैठ करिब एक महिनाअघि पत्ता लागेको थियो । प्रणाली स्तरोन्नति गर्ने क्रममा अनधिकृत पहु
अमेरिकी वायुसेनाको संवेदनशील क्लाउड प्रणालीमा ह्याकरको प्रवेश, सैन्य तथ्याङ्क जोखिममा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






